आयुर्वेद

औषधिद्वारा मोतियाविन्दुको सफल उपचार

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

आजको लेखमा घरेलु औषधिबाट मोतियाविन्दुको उपचार कसरी गर्ने भन्नेबारे प्रकाश पार्ने जमर्को गर्दैछौं । मोतीविन्दु पनि अन्धोपनको प्रमुख कारणमध्ये एक हो । आजकल नेपालमा अप्रेसनद्वारा मोतियाविन्दुको उपचार भइरहेको छ । आजको लेखमा अप्रेसन नगर्नेहरूको हकमा मैले होम्योपैथीक औषधि पस्कन गइरहेको छु ।

मोतियाविन्दु भने हाम्रो आँखामा लेन्स हुन्छ यो युवा अवस्था सफा हुन्छ विस्तारै उमेर ढल्किदै गएपछि त्यहाँका प्रोटिन कम हुदै जान्छ । कम हुदै गयो भने आँखमा समस्या आउछ । सिसाबाट केहि कुरा हेर्नका लागि त सिसा सफा चाहिन्छ ।

सिसामा केहि कुरा जमेको छ भने हामी क्लीयर रुपमा केही देख्न सक्दैनो त्यस्तै हाम्रो आँखाको लेन्समा केही धुलो जम्दै गएपछि आँखाबाट सफा रुपमा देख्न छोडछ । मोतियाविन्दुको अपरेशन गरेर सेतो भएको लेन्स हटाएर आरटिफिसियल लेन्स हाल्न सकिन्छ । मोतियाविन्दुको अपरेशन गर्न आँखा केन्द्रमा समपर्क गर्न सकिन्छ ।

आँखामा धेरै आँसु आउने र बिहान उठ्ने बेलामा आँखाको ढकनी एक आपसमा टाँसिने, आँखाको सेतो भाग सुनिने आँखा पाक्ने रोगका साथमा एलर्जी भयो भने अझ धेरै चिलाउने जस्ता रोगहरु आँखा रोगका लक्षण भएको खण्डमा आँखामा रोग लागेको अनुमान गर्न सकिन्छ ।

मोतियाविन्दुको औषधिद्वारा उपचार

१. कैल्केरिया फ्लोरिका (Calcarea Flu.)

(फ्लोराइड ऑफ लाइम) यो औषधि ६x या १२x को औषधि ४,४ गोली दिनमा ४ पटक दिने ।

२. Cineraria Maritima Eye Drops

सिनेरिया मरिटिमा आँख का ड्रोप्स दिनमा ३ देखि ४ पटक आँखामा राख्ने ।

३. मोतियाविन्दुको उपचारमा प्याजको उपयोग धेरै राम्रो औषधि मानिएको छ । मोतियाविन्दुको रोग भएकाहरूले प्याज काटेमा राम्रो फाइदा देखिन सक्छ ।

Like & Follow us on Facebook

यो पनि पढनुहोस्

फिटकरीद्वारा आँखाको घरेलु उपचार

कम्जोर आँखाको ज्योति बढाउने उपाय

आँखा स्वस्थ राख्न ध्यान दिनुपर्ने ९ टिप्सहरु

आँखा तेजिला बनाउन खानुहोस् यस्ता खानेकुराह

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!