होम्योपैथीक (Homeopathic) र यसको प्रभावकरिता
होम्योपैथीक यस्तो औषधि हो जसलाई सहि तरिकाले प्रयोग गर्न सके कुनै पनि रोगको अप्रेसन गर्न आवश्यक पर्दैन । अप्रेसन गर्न नपर्ने पहिलो अवस्थामा युट्रस फाइब्रोयड, पायइल्स, गीर्खा, मुसा, कोर्न, फिस्चुला, सिस्टलाई लिन सकिन्छ । आज मैले शरीरमा हुने मुसा र गीर्खा, कोर्नको उपचारबारे प्रकाश पार्न गईरहेको छु ।
मैले भन्नुपर्छ जनता जान्न चाहन्छन् कि होम्योपैथीक औषधि हानीरहित छ । यो औषधिमा कुनै साइड इफेक्ट नहुने भएकाले पब्लिकको हितमा आसु होम्योपैथीक छ । म अखिल नेपाल होम्योपैथीक एसोसिएसनको लाइफ मेम्बर भएको नाताले होम्योपैथीकको बिकास नेपालमा हुन सके अनगिन्ती रोगीले फाइदा उठाउने थिए भन्ने लागेको छ ।
Thuja 200CH,1 m को र Calcarea Sulphurica 6x 12 x को औषधि रोगको अवस्था र उमेर हेरेर दिन सक्नु हुन्छ । यस्ता रोग मैले हजारौं ठिक गर्न सफल भएकाले जन हितमा लेखेको छु ।
औषधि पाइने ठेगाना
नवलपरासीमा Bohara Homeopathic Pharmacy Nawalparasi Madhabindu – 078410029
काठमाडौंमा Joti Homeopathic Pharmacy Dilly Bazaar – 9851070101
Rashmi Homeopathic Pharmacy Thapathali – 014212956 मा सम्पर्क राखेर औषधि प्राप्त र सल्लाह लिन सक्नु हुनेछ ।
*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।
थप सम्पर्कको लागि
डा. राम बहादुर बोहरा
कुमारवर्ती हेल्थ क्लिनिक/कुमारवर्ती औषधालय/ बोहरा होम्योपैथिक फार्मेसी
मध्यबिंदु नगरपालिका, नवलपरासी, नेपाल
सम्पर्क : ९८५७०-४०२९८, ०७८-४१००२९