स्वास्थ्य

विना अप्रेसन पायल्स रोगको उपचार

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

तपाईं या तपाईको कुनै साथी पायल्स रोगबाट पिडित हुनुहुन्छ, अप्रेसन गर्नु भएको छैन भने होम्योपैथीक र आयुर्वेदिक उपचारबाट आफ्नो रोग निर्मुल पार्न सक्नुहुन्छ । आजकल पायल्सलाई ठूलो समस्याको रूपमा हेर्ने गरिन्छ । पायल्सको रोग हाम्रो आफ्नै लापरबाहीमध्ये एक भएकाले लापरबाहीलाई हटाई उपचार गर्नु भएमा यो रोग निको हुन्छ ।

विगत लामो अनुभव हामीले बटुलेका छौं । रोगको उपचार गर्दा बेन्ड सिस्टमबाट गर्दा पनि रोग निको नभएका थुप्रै केसहरू हामीले हेरेका छौं । फिस्चुला, फेसर, पायल्स चाहे जे नामले पुकारे पनि इसवै पायल्सका अंग हुन । पायल्सको उपचार गर्दा भएका यस्ता समस्या आफै निको हुने गरेको छ । रोगको जड भनेकै खानपिनको खराबी र आरामलाई हामीले दोषी ठहराएका छौं । यो रोगमा मरमसला, माछा मासु त्याग्नुको साथै सहि औषधिको सेवन गराउन सके यो निको हुने हाम्रो ठहर छ ।

कतिपय विरामीले हामीलाई सोध्नुहुन्छ । एकपटक औषधि खाएपछी सधै के यो रोग निको हुन्छ ? यदि हामीले खानपिनमा सुधार गर्छौं र कब्जियत बन्नबाट रोक्न सक्छौं भने औषधि नखाई यो रोग निको भएको छ । कुनै पनि रोगको उपचार औषधि मात्र होइन खानपिनमा भरपर्छ । एकपटक हामी कहाँ पाल्नुहोस यस्ता रोगको उपचार हामीले गर्छौ।

सम्पर्क फोन र मोबाइल नम्बर : ९८५७०४०२९८, ९८५७०४०४९८, ०७८४१००२९ मा सोझै सम्पर्क गरेर आउन सक्नुहुन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्    

पायल्स र यसको सफल उपचार

ग्यास्ट्रिक र यसको उपचार

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!