धर्म-सस्कृति

न्वारन/ नामाकरण विचार

Surendra Prasad Sigdel
सुरेन्द्र प्रसाद सिग्देल

न्वारन/ नामाकरण विचार

“दशम्यामुत्थाप्य पिता नाम करोति”- (पाश्कर गृहसूत्र)

“जननद्दशरात्रे व्युष्टे शतरात्रे संवत्सरे वा नामधेय करणम्” – (गोबिल गृहसूत्र )

आमाको स्वास्थ्य विचार गरी स्वास्थ्य अनुकूल भए १० दिन अनुकूल नभए १०० दिन र वालकको पिता परदेश भएमा १० वर्ष भित्र न्वारन/नामाकरण गर्ने विकल्पहरु आदिकालमा विद्यमान थियो । यसको उदाहरणको लगि तेत्रा युगमा हनुमानको र द्वापरयुगमा भगवान् कृष्ण तथा बलरामको नामाकरण गुरु गर्गाचार्यले १०० दिन ब्यतीत भईसकेपछि सम्पन्न गरेको पाइन्छ । तर हाम्रो परम्परामा १० दिनमा शुद्घ भई ११ दिनको दिन नामाकरण अर्थात् न्वारन गर्ने प्रचलन विद्यमान छ । तर ब्राह्मण तथा क्षत्रिय बाहेकका वर्णको आफ्नो अनुकूलता अनुसार ५ तथा ७ दिनमा गर्ने प्रचलन पनि हाम्रो समाजमा विद्यमान रहेको पाइन्छ ।

* सुरेन्द्र प्रसाद सिग्देल लेखक हुनुहुन्छ । उहाँको पाण्डव-गीता पुस्तक प्रकाशित छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!