धर्म-सस्कृति

शिवजीलाई प्रसन्न गराउन भक्तहरूले जान्नुपर्ने उपायहरू

Dr. Ram Bdr Bohara
डा. राम बहादुर बोहरा

यदि तपाईं भगवान शिवको आशिर्वाद प्राप्त गर्न इच्छुक हुनुहुन्छ वा शिवलाई खुशी बनाउन इच्छा छ भने यो विधि अपनाउन म हार्दिक आग्रह गर्दछु । पुजा गर्दा कुन चिजले केका लागि पुजा गर्नाले के फल पाउन सकिन्छ जानौं । आउनुस शिवजीलाई कसरी प्रसन्न गराउन सकिन्छ भन्ने उपायहरू यस्ता छन् :

१. दुवोले पुजा गर्दा आयु बढ्दछ ।

२. धतूराको फूलले पुजा गर्नाले पुत्र प्राप्त हुनुको साथै ज्ञानी धर्मात्मा सन्तानको आगमन हुन्छ ।

३. बेलपत्रले पुजा गर्नाले पापको नाश हुन्छ ।

४. दूधको धार भगवान शिवलाई चढाउनाले धन सम्पत्ति बढ्दै जाने काममा मन लाग्नेछ ।

५. उखुको रसले शिवको पूजा गर्नाले घरमा खुशीको बास हुनेछ नसोचेको प्रगति हुदै जानेछ ।

६. महको धारले शिवको पुजन गर्नाले धनधान्य र सम्पत्ति बढ्दै जानेछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

यो पनि पढ्नुहोस् 

के हो शिवलिङ्ग् ?

महाशिवरात्रि र आराध्यदेव श्री पशुपतिनाथ

पुजापाठ गर्दा एकदम ख्याल राख्नुपर्ने कुराहरु

हिन्दू धर्म संस्कृतिमा सबैको कल्याण

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!