चिकित्सा विज्ञान

औषधि डोपान-डीएसआर (Dopan-DSR) र यसको प्रयोग

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

कुनै पनि एउटा औषधिमा कुनै दुई वटा औषधि मिश्रण गरेर बनाएको औषधि सस्तो हुनुको साथै बढी प्रभावकारी हुने गरेको छ । नेपालमा यस्ता औषधि उत्पादनमा रोक लगाएको भएपनि अहिले उत्पादन गर्न दिएको छ । हाल यस्ता औषधि उत्पादन गर्ने कम्पनीमा २ वटा कम्पनी देखिएको छ । अल्पविकसित राष्ट्रका जनतालाई उपचार गराउन यस्ता औषधिले रोग चाडो निको हुने गरेको पाइन्छ ।

यो औषधिमा Pantoprazole र Domperidone मिश्रण गरेर बनाएको छ । पैसाको हिसाबले पनि सस्तो हुने देखिन्छ । यो औषधि बिरामीलाई सेवन गराउदा गैस्ट्रोपरेसिस सम्वन्धित लक्षणलाई समेत हटाउदछ । पेट पोल्ने, मुखबाट अमिलो पानी आउने जस्तो समस्या देखिएमा, आन्द्रामा घाउ भएमा यो औषधिले राम्रो फाइदा गर्दछ ।

यो पनि पढ्नुहोस्  

प्रोप्रानोलोल मिनिल (Propranolol Minil) र यसको प्रयोग

निमेसुलाइड टेब्लेट (Nimesulide Tablet) र यसको प्रयोग

कैल्केरिया फ्लोरिका (Calcarea Fluorica) र यसको प्रयोग

नीम (Azadirachta Indica) र यसको प्रयोग

बर्वेरिस वुलगेरिस (Berberis Vulgaris ) Mother Tincture र यसको प्रयोग

राबेप्रा (Rabeprazole Sodium 20 MG Capsule) र यसको प्रयोग

उपयोगी औषधि साइलीशिया (Silicea) र यसको प्रयोग

अस्थालीन इनहेलर (Asthalin Inhaler) र यसको प्रयोग

यस्ता औषधि सेवन गराउदा कहिलेकाही साइड इफेक्ट नदेखिएपनि कहिलेकाही चक्कर लाग्ने, शरीर चिलाउने, पखला लाग्ने, आँखामा असर हुनाले आँखा कमजोर देखिने, टाउको दुख्ने जस्ता समस्या देखिन सक्छ । कुनै पनि समस्या देखिएको खण्डमा डाक्टरसंग परामर्श लिएर उपचार गराउन सकिनेछ ।

Like & Follow us on Facebook

कुनै पनि औषधि सेवन गर्दा डाक्टरको परामर्श बिना सेवन गराउदा समस्या उत्पन्न हुन सक्छ । तर लामो समयसम्म अनुभव प्राप्त गरेको व्यक्तिको निर्देशनमा यस्ता औषधि चलाउ सकिनेछ । हाम्रो उद्धेश्य हरेक व्यक्तिले औषधि सेवन गराउदा हुन सक्ने साइड इफेक्टबारे जानकारी हुन सके समयमा डाक्टरसंग परामर्श लिएर उपचार सहज हुने देखिन्छ ।

*जुनसुकै औषधीको सेवन गर्नुपूर्व डाक्टरको परामर्श लिन जरुरी छ

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!