जीवन-दर्शन

गुरूको अर्थ र परिभाषा

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

गुरूको अर्थ

गुरूको अर्थ माता पिता मान्ने परम्परा नेपालमा छैन तर गुरू माता पितालाई मार्गदर्शकको रूपमा मान्नुपर्छ । जन्म दिनु माता पिताको कर्तव्य थियो भने शिक्षा दिने गुरूको कर्तव्य थियो । अन्धकारबाट उज्यालोतर्फ लग्ने काम पनि गुरूको नै हो तर गुरूलाई अपहेलना गर्ने काम यहाँ देखिन्छ ।

गुरूको परिभाषा

गुको अर्थ अन्धकार र रूको अर्थ प्रकाश अर्थात् गुरूको शब्दिक अर्थ हुन्छ अधेरोबाट उज्यालोतर्फ लग्ने मार्गदर्शक । सहि अर्थमा भन्नुपर्दा गुरू त्यो हो जसले विद्यार्थीलाई सहि दिशामा अघि बढाउन सकोस् ।

गुरू माता पिता पनि हुन किनकि जन्म दिएर अघि बढ्ने प्रेणा दिन्छन् । आज हामीले चुनाब जिताएर पठाएका छौं वहाहरू पनि गुरु हुनुहुन्छ । गुरूको भुमिका कस्तो हुनुपर्छ भन्ने अर्थ जसलाई थाहा छैन उसले आफ्नो छात्रालाई बलात्कार जस्तो अपराध गरेको पाइन्छ ।

गुरूको अर्थ बारे छोटो प्रकाश पार्ने जमर्को मात्र यहाँ गरिएको छ । राष्ट्र र जनताको भलो चिताउन भनेर गुरूको रूपमा चुनेर पठाएको हुन्छ तर यसको अनुशरण नगरी गलत गर्छन् भने यसलाई पनि गुरूको रूपमा हेर्नु गलत देखिन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

यो पनि पढ्नुहोस्

खोकी र यसको घरेलु उपचार

खोकी र यसको उपचार

खोकीको घरेलु उपचार

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!